MySQL योजकले नेटिभ MySQL ड्राइभरको स्थापन गर्छ। यो छिटो छ, एकीकृत भएको छ, प्रशासन गर्नु सजिलो छ र अलग्ग JDBC या ODBC ड्राइभरको स्थापन गर्नु जरुरी छैन। MySQL डाटाबेस LibreOffice Base मा प्रयोग गर्नु यति सजिलो कहिले थिएन।